गुडिरहेको मोटरसाइकललाई बाघले झम्टिदा २ जना घाईते

कावासोती । कालीगण्डकी करिडोरको गैँडाकोट बुलिङ्गटार सडक खण्डमा गुडिरहेको मोटरसाइकललाई बाघले झम्टिने क्रममा भएको दुर्घटनामा परेर २ जना घाईते भएका छ्न ।

ढोडेनी बाट गैंडाकोट तर्फ आँउदै गरेको बा.प्र.०६-००१ प ९८३५ नम्वरको मोटरसाइकललाई गैँडाकोट-३ ढोडेनीमा अचानक बाघले झम्टिदा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मोटरसाइकललाई बाघले झम्टिए पछि अनियन्त्रित भएर पल्टिदा पछि मोटरसाइकलमा सवार तनहुँ शुक्लागण्डकि-३ का सुशील परियार र चितवन रत्ननगर-१० का दिपेन्द्र नेपाल घाईते भएका हुन । दुर्घटनामा घाईत भएका दुवै जनाको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २८, सोमबार १८:२२
  • 81 views
नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

विस्तृत.....

  • २०८१ माघ २७, आईतवार २१:१७
  • 21 views
नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *