प्रमिला वस्नेतको घरि घरि वजारमा आउदै ।
निस्चल गौडेल,कावासोती ।। पछिल्लो समय वजारमा विभिन्न प्रकृतीका गितहरुले आफ्नो अस्तित्व कायम गरिरहेका छन । यसै विच क्यानडा निवासी नेपाली नारी प्रमिला वस्नेतले नेपाली सङ्गित क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने उदेस्यका साथ नेपाली साङ्गितिक आकासमा आफ्ना सिर्जनाहरुलाइ पुर्ण दिनतर्फ व्यस्त देखीनुभएको छ ।
केही समय अगाडी उहाको को हो तिमी वोलको गित वजारमा आइसकेको छ । फर्कि आउ मेरो हजुर , भगेरी चरि, लगाएतका कयौ गितहरुको सिर्जना गरिसक्नुभएकी वस्नेतको फेरी अर्काे आसालाग्दो गित घरि घरि वजारमा आउने तयारीमा रहेको छ ।
चर्चित गाएक कृष्ण काफ्ले र रचना रिमालको स्वर रहेको उक्त गितमा गाएक काफ्ले र समिक्षा पोख्रेलको दमदार अभिनय देख्न पाइनेछ । प्रमिला वस्नेतको लयमा सरोज प्याकुरेलको सङ्गित तथा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । कुसल थापा र नरेस विसीले रेकर्ड गरेको सो गितलाइ साजन साहले मास्टरिङ गरेका हुन । ए प्लस स्टुडियोले तयार गरेका गितको भिडियोमा निजन राइको प्रहिल कार्कीको निर्देशन अभेस वज्राचार्यको छायांकन तथा माधव वेलवासेको सम्पादन रहेको छ भने पव्लिसीटी डिजाइन राकेस दाहालले गरेका छन ।
भिडियो केही दिनमै वजारमा आउने वताइएको छ ।
प्रमिला वस्नेतका केही गितहरु यहा छन हेर्नुहोस ।
Bhangeri Chari | Rachana Rimal | Pramila Basnet , Ashishma Nakarmi | New Nepali Song 2020
फर्कि आउ मेरो हजुर | Farki Aau Mero Hajur | Rachana Rimal | Pramila Basnet | Bikash chaudhary
अन्य गितहरु हेर्न हाम्रो अनलाइनलाइ Follow गर्न नभुल्नुहोला ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी