युगकवि श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’ गीतको भिडियो सार्वजनिक । (भिडियोसहित)

ओखलढुङ्गा : युगकवि सिद्धिचरण श्रेष्ठको ११०औं जन्मजयन्तीको अवसर पारेर ‘मेरो प्यारो ओखलढुङ्गा’ बोलको गीत भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा श्रेष्ठको रचना र स्वरसम्राट नारायण गोपालको स्वर तथा संगीत रहेको छ।

 

 

युगकवि सिद्धिचरण प्रतिष्ठानले निर्माण गरेको उक्त गीतको भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन्। युगकवि श्रेष्ठबारे अध्ययन गर्न चाहने दुई विद्यार्थीको युगकविको जन्मस्थलसम्मको खोजमुलक यात्रालाई प्रस्तुत गरिएको गीतमा समीक्षा पोखरेल, महेश खड्का एंव दिनेश डिसीको अभिनय रहेको छ।

 

 
  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष ८, सोमबार १९:२७
    • 706 views
    परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित “डिएसए स्टार २०२४” को “मिनि डान्सिङ स्टार” अवार्ड आइरालाई ।।

    पौष ८, काठमाडौँ । ‘मिनी डान्सिङ स्टार’ आइरा खड्का विजेता भएकी छन् । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औँ संस्करणको ‘डिएसए स्टार २०२४’मा उनले सो उपाधि जितेकी हुन…

    विस्तृत.....

    • २०८० भाद्र २२, शुक्रबार ११:४७
    • 219 views
    विन्ध्यवासिनीविरुद्धको मुद्दामा गायक प्रमोद खरेलको जित, पूर्णपाठ आउन बाँकि (के थियो विवाद?)

    भदौ २२, काठमाण्डौ : गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । जिल्ला अदालत काठमाडौंले उनको पक्षमा फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *