विपक्षी गठबन्धनले सर्वोच्चमा पेश गरेको रिट यस्ताे छ (पूर्णपाठ)
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका १ सय ४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका सांसदले उपस्थित भएर रिट दायर गरेका हुन्।
रिटमा मुख्यरुपमा संसद पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तीको माग गरिएको छ। कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले नेपाल समूहका २३ र जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले रिट दायर गरेका हुन्।
यस्तो छ रिटको पूर्णपाठ
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी