निषेधाज्ञा उल्लङ्घन गरेमा जरिवाना सहित एक वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना
काडमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञा उल्लङ्घन गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक जानकारी गरेर कोभिड अध्यादेश कार्यान्वयनमा अवरोध सिर्जना गर्नेलाई एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने जानकारी दिनुभयो हो ।
त्यसैगरि, सार्वजनिक जानकारीमा अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।
सार्वजनिक जानकारीअनुसार मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छै एकसय रुपैयाँ जरिवाना लिइनेछ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी