श्रीमानले सन्तुष्टि दिन नसकेको भन्दै श्रीमती पुलिसचौकीमा ।

कुनै कुनै समाचारहरु बिश्वास गर्न गाह्रो हुन्छ । यस्तो पनि होला त भन्ने लाग्छ । तर ती समाचारहरु सत्य हुन्छन् । यस्तै एउटा घटना भारतको उत्तर प्रदेश प्रहरीकहाँ आइपुगेको छ । यो घटनालाई कसरी समाधान गर्ने भनेर प्रहरी समेत छक्क परिरहेको छ ।
वाराणसी नजिकै चन्दौलीमा एक स्थानीय महिला प्रहरीको महिला सहायता डेस्कमा आइपुगेकी थिइन् । तर उनले जुन कुरा उठाईन् त्यसले त्यहाँ उपस्थित अधिकारीहरू अच’म्मित परेका छन् ।
सम्झाई बझाई गरेर ती महिलालाई पछि घर फिर्ता पठाइएको छ । तर उनले दिएको उ’जुरीले सबैलाई चकित पारेको हो । हुन पनि जीवनमा पहिलो पटक यस्तो सुनेको भन्दै ती पुलिस अधिकारीहरुले आश्चर्य ब्यक्त गरेका छन् ।
उनको पतिले उनलाई मिल्दो साडी, लिपस्टिक, चुरा र श्रृंगारका वस्तुहरू ल्याउँदैनन् । त्यसकारण उनी पतिको विरू’द्ध कानुनी कारबा’ही चाहन्थिन् । उक्त महिला चन्दौसी माझवार रेलवे स्टेशन नजिकै रहेको स्थानमा बस्छिन् ।
महिलाले पतिको व्यवहार पनि ठीक नभएको आ’रोप लगाएकी थिइन् । उनले प्रहरीमा आरोप लगाइन् कि पतिले उनका आवश्यकताहरू पूरा गर्दैनन् । धेरै चोटि उनका आवश्यक्ताहरुलाई श्रीमानले आलटाल गर्छन् ।
उनले यति मात्र हैन आफ्ना पतिले आफुलाई वेडमा समेत सन्तुष्टि दिन नसकेको बताइन् । यसै कारण बाध्य भएर प्रहरी चौकी आउनु परेको उनले बताएकी छिन् । प्रहरीले उनलाई घर पठाएर अनुसन्धान थालेको र पतिको केही गल्ती देखिए कानूनी कारबाही गर्ने एक प्रहरी अधिकारीले बताए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै