नवलपुरमा भारतीय ट्रक दुर्घटना,एक जनाको ज्यान गयो

पूर्वी नवलपरासीमा बुधबार भारतीय ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएकधो छ । बुधबार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुल मर्मतको लागि ढुंगा लोड गरी ल्याउँदै गरेको यु पी ६० एटी २७७७ नम्बरको ट्रकको ठक्करबाट त्रिवेणीमा विनयी त्रिवेणी ७ निवासी ३५ बर्षीय दशरथ गुप्ताको निधन भएको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते गुप्ताको बुधबार दिउँसो साढे १ बजेतिर उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको हो । ट्रक र चालक इलाका प्रहरी कार्यालय त्रिवेणीको नियन्त्रणमा रहेको प्रहरी नायव निरीक्षक ढाकाराम लामिछानेले बताए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै