नवलपुर लगाएत देशैभर भारी वर्षाको सम्भावना, सतर्क रहन पूर्वानुमान महाशाखाकाे आग्रह
आज देशभर भारी वर्षाको सम्भावना रहेको छ। नवलपुरमा पनि भारी वर्षको सम्भावना अझै रहेकाले डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।
नवलपुर, डण्डा, अरुमखोला आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टा देखिबर्षा भईरहेको र थप बर्षा हुनेदेखिएकोले उक्त क्षेत्रभई बहने स-साना खोलाहरुमा बाढी आउने भएकाले थप सतर्क हुन महाशाखाले सुझाव दिएको छ ।
नवलपुरको अरुणखोला, गिरुवारी खोला र साना नदी तटीय क्षेत्रका बाढी आउन सक्ने भएकाले आसपासका बासिन्दालाई बिहानसम्म सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नवलपुरको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पानी परिरहने भएकाले अरुणखोला, गिरुवारी खोला र नवलपुरको साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको हो।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सन्जय भट्टराई, कावासोती । वि.स २०५० अघि हात्ती डुबाउने
बोमलाल गिरी, नवलपुर, कात्तिक १५ गते । नारायणघाट–बुटबल सडक
कावासोती, कात्तिक १५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय