नवलपुर लगाएत देशैभर भारी वर्षाको सम्भावना, सतर्क रहन पूर्वानुमान महाशाखाकाे आग्रह

आज देशभर भारी वर्षाको सम्भावना रहेको छ। नवलपुरमा पनि भारी वर्षको सम्भावना अझै रहेकाले डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।
नवलपुर, डण्डा, अरुमखोला आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टा देखिबर्षा भईरहेको र थप बर्षा हुनेदेखिएकोले उक्त क्षेत्रभई बहने स-साना खोलाहरुमा बाढी आउने भएकाले थप सतर्क हुन महाशाखाले सुझाव दिएको छ ।
नवलपुरको अरुणखोला, गिरुवारी खोला र साना नदी तटीय क्षेत्रका बाढी आउन सक्ने भएकाले आसपासका बासिन्दालाई बिहानसम्म सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नवलपुरको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पानी परिरहने भएकाले अरुणखोला, गिरुवारी खोला र नवलपुरको साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको हो।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव