देवचुलीका एक कोरोना संक्रमितको मृत्यु
नवलपुरको देवचुलीका एक कोरोना संक्रमितको मृत्यु भएको छ। देवचुली नगरपालिका वडा नं. १४ का ५८ वर्षका पुरुषको मृत्यु भएको हो ।
मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत उनलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लग्ने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । उनको जेठ ४ गते चितवन मेडिकल कलेजमा गरिएको कोभिड परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सोहि दिनदेखि उनि मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत रहेका थिए । नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये १ हजर ५ सय ७० जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।
https://www.nsancharonline.com/archives/2659?p=2659कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
https://www.nsancharonline.com/archives/2659?p=2659२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
https://www.nsancharonline.com/archives/2659?p=2659पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
https://www.nsancharonline.com/archives/2659?p=2659दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
https://www.nsancharonline.com/archives/2659?p=2659काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
https://www.nsancharonline.com/archives/2659?p=2659दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
https://www.nsancharonline.com/archives/2659?p=2659कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
https://www.nsancharonline.com/archives/2659?p=2659एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
https://www.nsancharonline.com/archives/2659?p=2659गजल १. आगो बोकेर हिंडेको छु पैतालामा गहिरा समुन्द्र भए पनि
https://www.nsancharonline.com/archives/2659?p=2659चितवन, मंसिर १९ गते । चितवनमा रास्वपा सभापति