दुखी गरिवको सहारा बन्दै,मानवका लागि मानव अभियान

  • समाचार
  • २०७८ जेष्ठ १४, शुक्रबार २१:५९

एन सन्चार , पछिल्लो समय कोरोना भाइरस कोविढ १९ को दोश्रो भेरियण्टका कारण जन जिबन झन् कस्टकर हुदै गैरहेको यस विषम परिस्थितीमा मानबको लागि मानब अभियान दुखि गरिबको लागि साहारा वनिरहेको छ।


सत्ता मोह र कुर्सि तानातानको लागि संसद भबन धाउदै गरेको सरकार र दलहरुको व्यवहारका कारण आजित सर्वसाधारण जनताको बारेमा केहि पनि त्यस्तो ठोस निर्णय गर्न नसकीरहेकाे अवस्थामा बिहान साँझ खान नपाई रोड,चोक र गल्लिमा भौतारिरहेका दिन दुखि लाई खान वितरण गर्दै अग्रपङतीमा रहेर कार्य गरिहेका नेपाल प्रहरी , ट्राफिक प्रहरी , नर्स ,डाक्टर लगाएतलाइ मास्क सेनिटाइजर वितरण गर्दै आइरहेको मानबको लागि मानब अभियान तपाइ हामी जस्तै सर्वसाधारणको साथ र सदभावका कारण हामीमाझ लोकप्रिय बन्न सफल भएको छ।


यस अभियानको सहयात्री बन्दै नेपाल हेल्प बसुन्धाराले शुक्रवार १० बोरा चामल ,३ कार्टुन तेल, मशला दाल लगायतका खाद्य्य सामग्री सहयोग गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनायको अभियान्ता सरस्वती काफ्लेले एन सन्चार लाई जानकारी दिइन।

अन्य दिनहरुमा पनि सवैको साथ र सहयोगले मात्रै भविष्यमा यस्ता अभियानहरु सन्चालन गर्न सहज हुने समेत उन्ले बताइन । सरकारले चासो नदेखाय पनि सकेसम्म कोही भोको नरओस भन्ने मान्यताका साथ अभियान सन्चालन गरेका जनाइएको छ । यस अभियानमा सबै संघ सस्था तथा सहयोगी मनहरुले सहयोग गर्नसमेत अभियानले अनुरोध गरेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *