कोइरालाद्वारा नवलपुरमा स्वास्थ्य संस्थालाइ स्वास्थ सामाग्री प्रदान

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले नवलपुरमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन ।
जिल्लाको गैंडाकोट नगर अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल , जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी कार्यालय , बुलिङ्गटार प्राथमिक स्वास्थ्य केन्द्र नेपाल पत्रकार महासंघ नवलपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
६ वटा अक्सिजन कन्सट्रेटर , १० वटा अक्सिजन सिलिन्डर , २३ सय सर्जिकल माक्स, फेस शिल्ड ५६० वटा, सेनिटाईजर २ सय ३०लिटर , आईसियु बेड २ वटा, पिपिई २सय ५० थान महामन्त्रीका स्वकीय सचीव भरत तिवारीले सम्बन्धित क्षेत्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
नेपाली काग्रेस कोभिड १९ समिति नवलपुरका संयोजक सुरज गुरुङले जिल्लाका अन्य पालिकामा पनि क्रमै संग सहयोग गरिने जानकारी दिए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै