मकवानपुरमा जङ्गली च्याउ खाँदा एकजनाको मृत्यु

  • समाचार
  • २०७८ जेष्ठ १८, मंगलवार १२:५३

हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ।

राक्सिराङ–७ की कान्छिमाया प्रजाको जङ्गली च्याउ खाएर मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले सोमबार बिहान जङ्गली च्याउ खाएकी प्रजाको हिजो घरमा नै मृत्यु भएको थियो। प्रहरीलाई मंगलबार बिहान मात्रै खबर आएको र प्रहरी घटनास्थलतर्फ गएको उनको भनाइ छ। 

प्रजाको श्रीमान र नातिनी पनि च्याउ खादा बिरामी परेका छन् र उनीहरुको उपचारको लागि मनहरी ल्याइदैछ। 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 41 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 107 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *