मकवानपुरमा जङ्गली च्याउ खाँदा एकजनाको मृत्यु

हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ।
राक्सिराङ–७ की कान्छिमाया प्रजाको जङ्गली च्याउ खाएर मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले सोमबार बिहान जङ्गली च्याउ खाएकी प्रजाको हिजो घरमा नै मृत्यु भएको थियो। प्रहरीलाई मंगलबार बिहान मात्रै खबर आएको र प्रहरी घटनास्थलतर्फ गएको उनको भनाइ छ।
प्रजाको श्रीमान र नातिनी पनि च्याउ खादा बिरामी परेका छन् र उनीहरुको उपचारको लागि मनहरी ल्याइदैछ।

मङ्लबार, भदौ २६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको