देवचुलीको चौधरी उद्योगमा भिषण आगलागी, ५ दमकलको सहायतामा आगो नियन्त्रणमा लिइदैं

देवचुली, माधब सुबेदी
पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको नेपाल आइस वियर प्लाण्टमा आज विहान आगलागी भएको छ । आगलागी ८ बजेर ३० मिनेटको समयमा विजुली सट भएर आगलागी भएको हुनसम्क्ने अनुमार गरिएको छ भने आगलागीको कारण खुलेको छैन । आगो नियन्त्रणको प्रयास भईरहेको छ । नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना, खैरहनीका दमकल, कावासोतीका दमकल, परासी दमकल लगाएतका ५ वटा दमकलको सहायतामा आगो नियन्त्रणको लागि प्रयास भइरहेको छ । क्षतिको विवरण भने आउन सकेको छैन ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत