उद्योगमा लागेको आगो ५ घण्टा पछि नियन्त्रणमा, क्षतीको विवरण आउन बाकी

देवचुली, माधब सुबेदी
देवचुली नगरपालिका वडा नं २ दुम्कौलीमा अवस्थित चौधरी उद्योग ग्रामको वियर कम्पनीमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ८ बजेरबाट सुरु भएको आगलागी करिब ५ घण्टा पछि नियन्त्रणमा आएको हो ।
आगोलागी नियन्त्रणका लागि भरतपुर महानगरकाबाट, खैरहनी नगरपालिकाबाट, नेपाली सेनाकोबाट र कावासोती नगरपालिकाको गरि ५ वटा बारुण यन्त्र अर्थात दमकलको प्रयोगबाट नियन्त्रण गरिएको थियो ।
चौधरी उद्योग ग्रामका प्रशासन प्रमुख दामोदर पौडेलले विद्युत सट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको बताउनुभयो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी शशस्त्र प्रहरी बल, नेपाली सेना लगाएत सोहि ठाउमा काम गर्ने कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
आगलागीबाट के कति क्षति भयाे भन्ने विषयमा विस्तृत विवरण भने आउन बाकी रहेको छ ।
विस्तृत भिडियाेमाः

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै