कोरोना संक्रमणबाट डाक्टर रजौरियाको निधन: सर्वसाधारण त्रसित ।

काठमाडाैं : कोरोना संक्रमणका कारण जनरल फिजिसियन डा. पशुपति रजौरियाको निधन भएको छ।
ग्राण्डी अस्पतालमा उपचाररत डा. रजौरियाको बुधबार राति निधन भएको नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले जानकारी दिए।
रजौरियालाई करिब २० दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो। तर, उनको स्वास्थ्य अवस्था थप जटिलता देखिएपछि काठमाडौं ल्याइएको थियो।
डा. रजौरियाको लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको रिर्पोट भने नेगेटिभ आइसकेको थियो। डा.रजौरिया ८ दिनदेखि ग्राण्डीमा भेन्टिलेटरमा उपचाररत थिए।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव