एकीकृत दिब्यपुरी बिपत ब्यवस्थापन समितिले विभिन्न कार्याहरु गर्दै

देवचुली १ देखि ५ सम्मका जुझारु युवाहरु मिलि गठन भएको एकीकृत दिब्यपुरी बिपत ब्यवस्थापन समितिले विभिन्न कार्याहरु गर्दै आइरहेको छ । `बिपतको घडिमा युवाहरूको हात ´ भन्ने उधेश्य सहित समितिले चरणबद्ध रुपमा कार्यहरु गर्दै आएको समितीका प्रबक्ता सुशील चापागाईले बाताएका छन्। समितिले यस अघि पहिलो चरणमा १ देखि ५ सम्मका जनप्रतिनिधि , स्वास्थ्यकर्मी हरुको सहकार्यमा २३ जना संक्रमितलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ। चापागाईंका अनुसार समितिले पुन: आज आइतबार थप ९ जना संक्रमितको घरमा पुगी स्वास्थ्य सामाग्री बितरण गरि उनीहरुको स्वास्थ्य अवस्था पनि बुझिएको छ। समितिले कुनै पनि व्यक्तिलाई समस्या परेमा तुरुन्त सम्पर्क पनि आग्रह गरेको छ। स्वास्थ्य सामाग्री वितरणमा समितिका संयोजक कृष्ण वाग्ले साहित अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

मङ्लबार, भदौ २६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको