एकीकृत दिब्यपुरी बिपत ब्यवस्थापन समितिले विभिन्न कार्याहरु गर्दै
देवचुली १ देखि ५ सम्मका जुझारु युवाहरु मिलि गठन भएको एकीकृत दिब्यपुरी बिपत ब्यवस्थापन समितिले विभिन्न कार्याहरु गर्दै आइरहेको छ । `बिपतको घडिमा युवाहरूको हात ´ भन्ने उधेश्य सहित समितिले चरणबद्ध रुपमा कार्यहरु गर्दै आएको समितीका प्रबक्ता सुशील चापागाईले बाताएका छन्। समितिले यस अघि पहिलो चरणमा १ देखि ५ सम्मका जनप्रतिनिधि , स्वास्थ्यकर्मी हरुको सहकार्यमा २३ जना संक्रमितलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ। चापागाईंका अनुसार समितिले पुन: आज आइतबार थप ९ जना संक्रमितको घरमा पुगी स्वास्थ्य सामाग्री बितरण गरि उनीहरुको स्वास्थ्य अवस्था पनि बुझिएको छ। समितिले कुनै पनि व्यक्तिलाई समस्या परेमा तुरुन्त सम्पर्क पनि आग्रह गरेको छ। स्वास्थ्य सामाग्री वितरणमा समितिका संयोजक कृष्ण वाग्ले साहित अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सन्जय भट्टराई, कावासोती । चाडपर्व नजिकिदै जादाँ नारायणगढ–बुटवल सडकको
कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री
कावासोती । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्रीलाई