दिलुको मार्मिक गित “भार्सेमा झुलेथुम” बजारमा(भिडियाे सहित)

परदेशीको पिडा समेटियको मार्मिक एकल एल्वम भार्सेमा झुलेथुम वजारमा आएको छ ।
काठमाण्डौको मित्रनगर बसपार्क नजिक नेपाल टेलिकम सगै यानीमाया रोधीघर सन्चालन गरिरहेकी गायीका दिलु सलामी मगरको आवाज,लय तथा संगित रहेको उक्त गितको संगित संयोजन रेर्कड तथा सम्पादन दिवान किनारले गरेका हुन भने गितलाइ पुनम रेकर्डिङ स्टुडियो रेर्कड गरिएको हो ।
गितमा कुल वहादुर बुढाथोकीको लगानी रहेको छ । मन सिङ खड्काको निर्देशन रहेको गितको भिडियोमा नरु बुढाथोकी मगर र वेविना पुन मगरको दमदार अभिनय देख्न सकिन्छ ।
प्रकास खडकाको छायांकन,राजकुमार मगरको कलर मिक्सिङ्ग र अमित सुनारको सम्पादन रहेको छ भने भिडियोको पोष्ट प्रोडक्सन राजकुमार फिल्मसले गरेको हो ।
गितको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

शुक्रबार, भदौ २२, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै