नवलपुरको गैडाकोट अमरापुरी क्षेत्रमा पाटेवाघ आतंक :

गैडाकोट नगरपालीका १४ अमरापुरी भेलेन्टाडी क्षेत्रमा पाटेवाघले आतंक मच्चाएको छ । चितवन राष्ट्रीय निकुञ्ज आसपास रहेको यस क्षेत्रमा विहीवार राति करिव ९ वजेर १० मिनेटको समयमा स्थानियको घरनजिकै देखा परेको पाटेवाघ गाउमा पसेर आतंक मच्चाएको स्थानिय वासी रिङकु सापकोटाले जानकारी दिनुभयो ।
विस्तृत विवरण आउन वाकी…………….