गाँजा लागुपदार्थको सूचीबाट हट्यो ।
पोखरा । लागुऔषधसम्बन्धी राष्ट्रसंघीय नियोगले बहुमतका आधारमा गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार अब गाँजालाई औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरिएको छ ।
सिंगल कन्भेन्सन अन नर्कोटिक ड्रग १९६१ भनिने अन्तरराष्ट्रिय सन्धिको ५३ सदस्य रहने निर्णयक बोर्डमा लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा नेपालसहित २७ देशले समर्थन जनाएका थिए । भने २५ देशको विपक्षमा मत परेको थियो।
विश्व स्वास्थ्य संगठनले ३ बर्ष अगाडी नै गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन रऔषधिय गूण भएको बनस्पतिको सूचीमा राख्न संयुक्त राष्ट्र संघलाई पत्र लेखेको थियो ।
आयुर्वेदीक औषधीको रुपमा प्रयोग गरिने गाँजा दुखाइ कम गर्ने, श्वास–प्रश्वास, दम, खोकी, नाकबाट पानी बगिरहने, पाचन प्रक्रियासम्बन्धी समस्याहरूमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी