नवनियुक्त मुख्यमन्त्री पोखरेलद्धारा मन्त्रिपरिषद् विस्तारको तयारी दिपक मनाङेसहित तीन जना मन्त्री बन्दै
जेठ २९, पोखरा,
गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
स्वतन्त्र सांसद दिपक मनाङे , नेकपा माओवादी केन्द्रको तर्फबाट मधु अधिकारी र जनता समाजवादीको तर्फबाट हरिशरण आचार्य मन्त्री बन्ने भएका हुन् ।
नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै गर्ने तयारी भइरहेको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
बोमलाल गिरी, नवलपुर, कात्तिक १५ गते । नारायणघाट–बुटबल सडक
कावासोती, कात्तिक १५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय
कावासोती । नवलपुर प्रहरीले लामो दुरीको ग्रामीण गस्ती (लङ रुट