काेराेना कहर विशेष टेलिचलचित्र “लकडाउन” सार्वजनिक (भिडियो सहित)

कोरोना कहरबाट प्रत्यक्ष प्रभावित नेपालीहरुको कथामा आधारित टेलिचलचित्र लकडाउन सार्वजनिक भएको छ ।
नवलपुरको देवचुली नगरपालिका वडा नं १६ रजहरका विभिन्न स्थानमा छायाङ्कन गरिएको उक्त भिडियोमा विश्वभरी फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ को विकराल परिस्थतीबाट जिविकोपार्जनमा समस्याका कारण भोेकभोकै अकालमा ज्यान गुमाउनु परेको विषयलाई भिडियो मार्फत प्रस्तुत गर्न खोजिएको छ ।
सो चलचित्रमा राज पौडेल, पत्रकार माधब सुबेदी, भुवन पुन मगर, सुष्मा पौडेल, समोयल मगर, रिचा लामिछाने लगाएतकाको दमदार अभिनय रहेको छ । उक्त चलचित्रको श्रव्यदृष्य रजहर अनलाइन टिभी नामक युटुव च्यानल मार्फत बजारमा आएको छ ।
विस्तृत भिडियाेमा

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै