
विगत १० वर्ष अगाडी देखी व्यवसायीक कृर्षि पेसामा आवद्ध र सफल उद्धमी । विस २०७२ सालमा जिल्ला स्तरिय राष्ट्रपति कृषक पुरस्कार वाट समेत पुरस्कृत हुन सफल तथा २०७३ क्षेत्रिय कृर्षि निर्देशनालय पोखरावाट सम्मानित हुनुका साथै २०७४ सालमा राष्ट्रीय राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार वाट समेत सम्मानित हुनुभएका नवलपुरका सफल कृषक थमन रजाली मगर सगको अन्तरङ्ग कुराकानी ।