नवलपुरको देवचुलीकी युवती ४ बर्षिय छोरी छोडेर अर्कैसग हिडेपछी खोजिदिन आग्रह गर्दै परिवार मिडियामा ।

नवलपुरको देवचुली नगरपालीका ४ शान्ति गैरा वस्ने सन्तोष सुनारकी २३ वर्षिय श्रीमती शुशिला विक सुनार ४ वर्षिय छोरी छोडेर अर्कैसग गएको आरोप सहित परिवार मिडियामा आएको छ ।

अर्कैसग गएको भएपनि छोरीको लागी फर्किएर आएको खण्डमा स्विकार गर्ने उन्का श्रीमानले बताउदै आएका छन । उन्लाइ फोन सम्पर्क गर्दा पोखरा भएको वताउने उन्ले मलाइ खोज्ने कस्ट नगर्नु भन्ने उत्तर दिएको उन्का श्रीमान सन्तोष सुनारले वताए ।

उन्को वारेका अन्य छरछिमेक मा वुझ्ने प्रयास गर्दा छिमेकीले पनि महिलालाइ नै दोस लगाइरहदा श्रीमानले भने जसरी पनि खोजिदिन आग्रह गरेका छन ।
यसैविषयमा हाम्रा देवचुली प्रतिनिधी माधव सुवेदीले तयार गरेको अन्तरवार्ता
विस्तृत भिडियोमा ।

https://www.youtube.com/watch?v=cq4I5XoZFPM