एनसञ्चार अनलाइन || Nsanchar Online

Advertisment

SKIP THIS

अर्जुनचौपारी गाउँपालिकाको नवौं गाउसभा सम्पन्न ।(भिडियाे सहित)

कुमार सुनुवार- असार,१०// स्याङ्गजाको अर्जुनचौपारी गाउपालीकाले आफ्नो नवौ गाउसभा सम्पन्न गरेको छ । सभाले आर्थीक वर्ष २०७८ ०७९ को आर्थिक ऐन ,निति तथा कार्यक्रम अनुमोदन सहित वार्षिक बजेट समेत पारित गरेको छ ।

शिक्षा,स्वास्थ्य,कृषि,भैतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै चालु तर्फ २४,००,१८,००० र पुजिगँत तर्फ ११,८६,६१,००० गरि कुल बजेट ३५,८६,७९,००० बिनियोजन भएको गाउपालीका उपप्रमुख चिन कुमारी गुरुङ्गले जानकारी दिनुभयो ।

साथै सभाले कोभिड(१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तीमा खटिएर काम गर्नुहुने जनप्रतिनिधि तथा कर्मचारीलाई सम्मान समेत गरिएको उपप्रमुख गुरुङ्गले बताउनुभयो।

विस्तृत भिडियाेमा 


© 2021 एनसञ्चार अनलाइन || Nsanchar Online All right reserved Site By : A1soft International Pvt.ltd