मोबाइल चार्ज गर्ने क्रममा चट्याङ लागेर बालकको मृत्यु

आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा आज बिहान चट्याङ लागेर स्याङ्जामा १५ वर्षीय बालकको मृत्यु भएको छ । अर्जुनचौपारी गाँउपालिका २ घडेरी बस्ने रोहित गुरुङको बिहान साढे पाँच बजे चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिनोद सिलवालले बताउनु भएको छ ।

मङ्लबार, भदौ २६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको