गोविन्दको बरिलैमा पृतिको लरिलै आसालाग्दोे तिज गित(भिडियो सहित)

एन सन्चार,कावासाेती,।। आसालाग्दो तिज गित लरिलै वजारमा आउने तरखरमा छ । पछिल्लो समयका चर्चित स्वरहरु प्रताप दास र प्रिति आलेको सुमधुर आवाजमा उक्त गित वजारमा आउने तयारी लगभग पुरा भएको छ ।
गोबिन्द भट्टको शब्द सजिएको उक्त गितमा चर्चित हास्य कलाकार हरिस निरौला (कक्रोज) सहित गायिका प्रिति आले, दिपेन्द्र खड्का, देबराज भन्तना लगायत अन्य कलाकारको दमदार अभिनय देख्न पाइनेछ ।
दिपक वसन्त कार्किको लय, सुदिप सागरको एरेन्ज,अजय रेग्मीको छायांकन रहेको गितको भिडियो कुशल निर्देशक शिव बिकको निर्देशनमा डिजिटल बजारमा आउन लागेको हो।
गितलाइ मेल तथा फिमेल दवै भर्सनमा सार्वजनिक गरिने तयारी गरिएको छ । गित असार १५ गते गरिमा फिल्म नामक युट्युब च्यानलमार्फत डिजिटल बजारमा प्रस्तुत गरिने जानकारी प्राप्त भएको छ ।
प्रोमो हेर्न तल क्लिक गर्नुहोस ।

शुक्रबार, भदौ २२, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा