गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष बाँस्तोला डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्ष हुनुहुन्छ । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो ।
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज नियुक्त

सवारी दुर्घटना न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारी सहित सडकमै कार्यक्रम गर्दै प्रहरी(भिडियो सहित)
“लालपुर्जा नदिँदा सम्म संसदमै पुगेपनि भुईँमै बस्छु” : श्रम सँस्कृति पार्टिका उम्मेद्वार(भिडियो सहित)
“कृषक असुरक्षित हुँदा भान्छा देखि उपभोक्ता सबै असुरक्षित हुन्छन्” : गाउँपालिका महासंघ अध्यक्ष पाण्डे