हाम्रो संसार सामाजिक संस्थाको चौंथो बार्षिकोत्सवको अवसरमा देशैभर आफ्नो साखा बिस्तार गर्दै ।
देश परिवेसमा हाल गुज्रदै गएको कोभिडको माहामारिमा विभिन्न सामाजिक अभियन्ताको मातहतमा देशका गरिब, अशक्त , अपांग साथै बिकट तथा बिपन्न अवस्थाका ब्यक्तिहरुलाई घरघरै सेवा पुराईरहेको हाम्रो संसार नामक सामाजिक संस्थाको चौंथो बार्षिकोत्सवको आगमन सँगै देश भरी आफ्नो सामाजिक संस्थाको साखा बिस्तार गर्दैछ ।
पछिल्लो सफलता सँगसँगै यो संस्थामा जोडिनेको संङ्ख्या दिनानुदिन बढ्दै गईरहेको छ । सामाजिक कार्यको कुरा चलिरहँदा सामाजिक मन भएका , हरेक सामाजिक क्षेत्रमा अब्बल साथै समाज सुधारका लागि दरिलो खम्बा भनेर चिनिने ” बिशाल ज्ञावली”ले पनि यसै संस्था मार्फत सामाजिक हितको लागि भनेर खटिएका अभियन्ताहरुलाई १ दर्जन टिसर्ट हस्तान्तरण गर्नु भएको छ ।
उहाँ यस अघि पनि विभिन्न समाजमा परि आएका समस्याहरुलाई सुल्झाउदै सामाजिक हितको निमित्त आफुलाई चिनाईसक्नु भएको थियो साथै गरिब अशक्त अपांग हरुका निमित्त पनि विभिन्न माध्यमले सेवा पुराईरहनु भएका ज्ञावली हाल उहाँ यु एस मा बस्दै आउनु भएता पनि नेपाल र नेपालिको निमित्त जुनसुकै हालतमा पनि सेवामा नझुक्ने उहाँले बताउनु भएको छ ।
भलै देशमा राजनितिले च्यापेको किन नहोस तर सामाजिक हितको निमित्त लड्ने अभियन्ताहरु राजनिती नै त्यागेर लाग्नुपर्ने पनि उहाँले जानकारी गराउदै सेवामा आफू हरेक तवरबाट जुट्ने जनाउनु भएको छ । हाम्रो संसारले देशब्यापी रुपमा काम गर्दै गर्दा गाउँ गाउँमा हाम्रो संसार अभियान सुचारु गरेको र त्यसमा आफुले पनि साथ दिन पाएकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी