माछा मार्न पाइपभित्र छिरेर वेपत्ता भएका व्यक्ति मृत अवस्थामा फेला

चितवनमा माछा मार्न ह्युम पाइपभित्र छिरेर वेपत्ता भएका व्यक्ति मृत अवस्थामा फेला परेको छन । भरतपुर महानगरपालिका ३ बाह्रघरे स्थित सडकको नालाबाट नारायणी किनारामा ढल निकाशाको लागि गाडिएको ह्यूम पाईपभित्र छिरेका ३५ वर्षीय लाल बहादुर श्रेष्ठ मृत अवस्थामा फेला परेक छन ।
माछा मार्न ह्युम पाइपभित्र पसेका उनी बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो ।
आज १२ः२५ बजे ह्युम पाइपभित्र श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीले डोजरको सहायतामा श्रेष्ठको शव फेला पारेको थियो ।

मङ्लबार, भदौ २६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको