गण्डकी प्रदेशका थप ७ जना कोरोना संक्रमितको मृत्यु
गण्डकी प्रदेशका थप ७ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । मृतकहरु मध्ये ५ जनाकाे पाेखराका अस्पतालहरुमा, १ जनाकाे बाग्लुङकाे अस्पतालमा उपचारकाे क्रममा र १ जनाकाे हाेमआइसाेलेशनमा मृत्यु भएको हाे ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले कास्की जिल्लाका २ जना, तनहुँ जिल्लाका १ जना, बाग्लुङ जिल्लाका २ जना र स्याङ्जा जिल्लाका १ जना जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे आज पुष्टि गरेकाे हाे । त्यसैगरी म्याग्दी जिल्लाका १ जनाकाे हाेमआइसाेलेशनमा मृत्यु भएकाे निर्देशनालयले पुष्टि गरेकाे छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी