फेरी पनि एक बालक बेपत्ता, अझै फेला परेनन्

गत साेमबार असार २१ गतेदेखि हराइरहेका भक्तपुरका ९ वर्षीय बालक विष्णु श्रेष्ठ फेला नपरेपछि कहि कतै फेला परेमा खबर गर्न प्रहरीले सर्वसाधरणलाई अनुराेध गरेकाे छ ।
साे दिन बिहान १० बजेदेखि हराइरहेका भक्तपुरकाे चाँगुनारायण नगरपालिका ५ छालिङका गहुँगाेराे वर्णका ४ फिट उचाइ र ३० केजी वजन भएका विष्णुले राताे रङकाे टिसर्ट र खैराे सुरुवाल लगाएकाे पनि प्रहरीले जानकारी दिएकाे छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले बालककाे तस्वीर (माथि) प्रकाशित गर्दै सर्वसाधरणलाई यस्ताे अनुराेध गरेकाे हाे ।
कहि कतै फेला परेमा महानगरीय प्रहरी परिसर भक्तपुरको सम्पर्क नंम्बरहरु ९८५१२८३०२० र निवेदक श्याम बहादुर बाटा ९८४१२९९२४६ मा खबर गरिदिनु हुन पनि अनुराेध गरिएकाे छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै