पहिलो दिन नै अर्थमन्त्री शर्माका दुई निर्णय : खोप किन्न ५ अर्ब र स्वास्थ्यकर्मीको जोखिमभत्ता स्वीकृत

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गर्नुभएको छ ।
अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले स्वास्थ्यकर्मीहरूका लागि जोखिमभत्ताका लागि रकम स्वीकृति सदर समेत गर्नुभएको छ ।
सरकार कोरोना महामारीमा जनताको जीवन रक्षामा केन्द्रित रहने बताउँदै अर्थमन्त्री पौडेलले महामारीको समयमा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक रहेको बताउनुयभो ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले चैत अन्तिमसम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइसक्ने निर्णय गरेको थियो ।
आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय पनि गरेको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको