पार्टी अध्यक्ष छोड्नुस्: झाँक्री

  • समाचार
  • २०७८ श्रावण ५, मंगलवार २२:२८

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद छोड्न भनेकी छन्। उनले ओलीले अध्यक्ष छोडे पार्टी एकता हुने समेत बताएकी छन्।

उनले ओलीलाई आवेग र कुण्ठाबाट ग्रसित भएर आफूहरूसँग बदला नलिन समेत भनिन्। तपाईंले पार्टी एकता गर्न चाहनुहुन्छ, अझै पनि लोकतन्त्रलाई बचाउन चाहनुहुन्छ भने तपाईंले मार्ग प्रशस्त गर्नुस्। तपाईंले पार्टी अध्यक्ष छोड्नुस्।  र, नेकपा एमाले एकताबद्ध पनि हुन्छ।

र, अब हामी नयाँ ढंगले अगाडि जान पनि सक्छौुं, झाँक्रीले भनिन्,होइन भने, हामीसँग पटकपटक बदलाको भावना लिने र एक प्रकारले उहाँले नै भनेजस्तो काठमाडौंमा रिसाएको बिरालोले कहाँ गएर खाँबो चिथोर्छ भन्नुहुन्थ्यो त्यो बेला ।

अहिले पनि उहाँले त्यो खाँबो चिथोरेजस्तो कुरा गर्नुभएन । किनभने हामीसँग बदला लिएर हुँदैन।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 106 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *