गर्भवती नायिका प्रियंकाको नया चटक सार्वजनिक, स्विमिङ पूलमा यसरी गरीन साथीहरु संग मस्ती ।

नेपाली चलचित्र जगतकी चलेकी नायिका प्रियंका कार्की अचेल सामाजिक सञ्जालमा एकदमै आलोचीत हुने गरेकी छिन् । उनी अहिले गर्भवती अवस्थामा छिन् । उनले हरेक दिन आफु गर्भवती हुँदाको क्षणलाई स्मरणीय बनाउनका लागि फोटो शुटहरु गर्ने गरेकी छिन् ।

उनको हरेक दिन आउने बेग्ला बेग्लै खालको फोटोशुटले दर्शक तथा उनका फ्यानहरु धेरै रिसाउन थालेका छन् । तर पनि प्रियंकालाई भने यो कुराको बालै छैट । उनी आफैमा रमाईरहेकी छिन् । नाईटोले जुस खाएको देखी सुरु भएको उनको यो भाईरत यात्रा अझै रोकीएको छैन ।

उनले अपलोड गरिएको फोटोमा सकरात्मक भन्दा बढी नकरात्मक कमेन्टहरु आउने गरेका छन् तर यी कुरालाई बेवास्ता गर्दै फेरी आज पनि प्रियंकाले आफ्ना साथीहरु संग स्विमिङ पूलमा रमाईरहेको फोटो फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् । हिजो मात्र उनले साथीहरु ए लफ्ट होटलमा मस्ती गरेको फोटोहरु फेसबुक मार्फत सार्वजनिक गरेकी थिईन् ।

२४ घण्टा नबित्दै उनले फेरी स्विमिङ पूलमा शुट गरेको फोटोहरु फेसबुक मार्फत अपलोड गरेकी छिन् । यसअघि उनले बेबी सावरका तस्वीरहरु सार्वजनिक गर्दा पनि निक्कै आलोचना खेप्नु परेको थियो । उनले साथी संग स्विमिङ पूलको फोटो अपलोड गर्दै लेखेकी छिन् – टोटल वाटर बेबी, सधै भएको छ र सधै हुनेछ ।

अपलोड गरेको २ घण्टा नबित्दै २ हजार भन्दा बढी कमेन्टहरु आईसकेका छन् । धेरैले नेगेटिभ कमेन्ट गरेका छन् भने केहीले गर्भवती अवस्थामा नारीले स्वतन्त्रता पुर्वक खुलेर जिवन जिउन पाउनु पर्ने बताएका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष ८, सोमबार १९:२७
    • 719 views
    परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित “डिएसए स्टार २०२४” को “मिनि डान्सिङ स्टार” अवार्ड आइरालाई ।।

    पौष ८, काठमाडौँ । ‘मिनी डान्सिङ स्टार’ आइरा खड्का विजेता भएकी छन् । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औँ संस्करणको ‘डिएसए स्टार २०२४’मा उनले सो उपाधि जितेकी हुन…

    विस्तृत.....

    • २०८० भाद्र २२, शुक्रबार ११:४७
    • 220 views
    विन्ध्यवासिनीविरुद्धको मुद्दामा गायक प्रमोद खरेलको जित, पूर्णपाठ आउन बाँकि (के थियो विवाद?)

    भदौ २२, काठमाण्डौ : गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । जिल्ला अदालत काठमाडौंले उनको पक्षमा फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *