एटिएम बुथ फोडेर चोरी गर्न खोज्ने एक जना पक्राउ

चितवनमा एटिएम बुथ फोडेर चोरी गर्न खोज्ने एक जना पक्राउ परेका छन् । मंगलबार राति पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ स्थित माछापुच्छ्रे बैंक लिमिटेड टाँडी शाखाको एटिएम बुथ फोडेर चोरी गर्न खोज्ने रत्ननगर–२ आदर्शनगरका २८ वर्षीय पुष्प भन्ने भरत परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
एटिएम बुथ फोडेर एक जना फरार रहेको सूचना पाएपछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो । एटिएम बुथमा जडान गरिएको सिसिटिभी फुटेजको आधारमा परियारलाई आज (बुधबार) विहान रनपा–२ एफएम डाँडाबाट फलामको हथौडासहित प्रहरीले पक्राउ गरेको हो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा