युवक मृत अवस्थामा फेला

गाेरखाकाे एक रिसाेर्टमा लेवर काम गर्ने युवक बाटाे तल लडेर मृत अवस्थामा फेला परेका छन् । सप्तरीकाे सिसवा बेलही खडग नगरपालिका-२ बस्ने २२ वर्षीय करन कुवँर चौधरी बुधबार बिहान मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।
चाैधरीले गोरखाकाे सहिदलखन गाँउपालिका-२ नयाँबारी स्थित मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा प्रा.लि. मा लेबर काम गर्दै आएका थिए । मंगलबार बेलुका साढे ५ बजे काम सकेर मनकामनातर्फ गए पछि उनी सम्पर्कमा आएका थिएनन् ।
उनकाे खोजतलास गर्दा बाटोबाट अन्दाजी २० मिटर तल मृत अवस्थामा फेला परेको थिए । घटनास्थलमा खटिएकाे प्रहरी टोलीले यसबारेमा थप अनुसन्धान गरिरहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराका प्रहरी उपरीक्षक अरुण पाैडेलले जानकारी दिनु भएकाे छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै