कालो ढुसी संक्रमणबाट हालसम्म ४३ सयको मृत्यु

काठमाडौं : कोरोना महामारीको चपेटामा परेको भारतमा निम्तिएको अर्को महामारी कालोढुसी (ब्ल्याक फंगस) संक्रमणबाट हालसम्म चार हजार ३०० जनाको ज्यान गएको छ। त्यहाँ कालो ढुसी संक्रमण महामारी फैलिएको केही महिना भएको छ।
भारतीय सञ्चारमाध्यमले कोरोना संक्रमणमुक्त भएपछि देखिने यो रोगका कारण हालसम्म ४ हजार ३ सय भन्दा बढीको मृत्यु भएको जनाएका छन्।
भारतीय स्वास्थ्यमन्त्री मन्सुख मान्ठदाभीयाले देशभर ४५ हजार बढी बिरामीमा कालो ढुसीको संक्रमण देखिएको जनाकारी दिएका छन्। तर, यो संख्या अझै बढी हुनसक्ने चिकित्सकहरुको अनुमान छ।
महाराष्ट्र र गुजरातमा बढी संक्रमित देखिएका छन् । सामान्यतया: कोरोना संक्रमणमुक्त भएको १२ देखि १८ हप्तामा देखिने कालो ढुसीले नाक, आँखा र दिमागमा समेत असर गर्ने चिकित्सकहरुले बताएका छन्।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको