कावासोतीमा ग्रिनेट बम फेला ।।

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १४ मा बेवारीसे अवस्थामा ग्रिनेट बम फेला परेको छ ।
कावासोती–१४ का कृषकहरुले खेतमा पानी लगाउनका लागी डन्जेर खोलामा बाधमा लगाउने सेउला काट्ने क्रममा झाँडी भित्र ग्रिनेट बम फेला पारेका थिए । ग्रिनेट बम फेला पारेपछि उनीहरुले प्रहरी चौकीमा खवर गरेका थिए ।
ग्रिनेट बम फेला परेको स्थानलाई अहिले प्रहरीले सुुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी दिलिप कुमार गिरीले बताए ।
गिरीका अनुसार ग्रिनेट कतीको शक्तिशाली रहेको छ सो भने खुल्न सकेको छैन । बम डिस्पोजलका लागी अहिले घटना स्थलमा नेपाली सेनाको टोली आउदै गरेको गिरीले बताए ।।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै