चोरी गर्ने ट्रयाक्टर नवलपुर प्रहरीको नियन्त्रणमा

रातको समयमा अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन तथा चोरी गर्ने १६ वटा ट्रयाक्टर नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं २को विनयी खोलामा राती १ बजेको समयमा नदिजन्य पदार्थ उत्खनन तथा चोरी गर्दै गरेको अवस्थामा १६ वटा ट्रयाक्टर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीले बताए ।
गिरीका अनुसार पक्राउ गरिएका ट्रयाक्टर लु२त ९७२५, लु६त ९६१२ लु४त ३४१९,लु३त १६०९लु४त ८३१,ना७त ३०६९,लु२त १४३१,ना४त ५४७४,प्र.२–०३–००१त २६५५,ना७त २१५० लु४त ७१९६,लु३त ५६१५,लु३त ६७७८ र एउटा अनटेस्ट र दुईवटा नम्बर नखुलेको रहेका छन ।
पक्राउ गरिएका ट्रयाक्टरहरुलाई थप कारवाहीको लागी सम्बन्धित कार्यालयमा पठाईएको गिरीले बताए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा