शिवालय मन्दिरमा चोरी
सागर पौडेल,
पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ शुभमनगरमा अवस्थित शिवालय मन्दिरमा चोरी भएको छ । सोमबार आएका भक्तजन र मंगलबार मङलचौथी पुजा गर्न आएका भक्तजनहरुले चढाएको रकम मंगलबार राती चोरले चोरेको हो ।
शिवालय मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद आचार्यका अनुसार आखि झ्याल बाट प्रवेश गरेर दानपेटिका लाई असर नहुने गरि दानपेटिकाको पैसा लानुका साथै शिबलाय मन्दिर नजिकै रहेको दुर्गा मन्दिर को पनि दानपेटिकाको पैसा लगेको छ ।
दुबै मन्दिरको दानपेटिकामा कति रकम थियो भन्ने कुरा यकिन हुन भने सकेको छैन । मन्दिर नजिकै रहेको भैरब हार्डवयर पसलको ट्याक्टरको सामान समेत चोरिभएको पनि बताएका छन । भैरव हार्डवयरको सिसि क्यामेरा बाट फोटो चेक गर्दा फोटो स्पष्ट देखिएको छैन।
पैसा लगेको छ तर मन्दिर वरपर कुनै क्षति भएको छैन अचम्म मान्दै अध्यक्ष आचार्यले बताए । उक्त दान पेटिका बाट उठेको रकमले जेष्ठ नागरिक दिवा संचालन गर्नमा सहयोग मिलेको अध्यक्षले बताउनुभयो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सन्जय भट्टराई, कावासोती । चाडपर्व नजिकिदै जादाँ नारायणगढ–बुटवल सडकको
कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री
कावासोती । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्रीलाई