प्रमिला वस्नेतको शिर्जना, कृष्ण र रचनाको स्वरमा “घरि घरि” सार्वजानीक (भिडियो सहित)

निस्चल गौडेल,कावासोती – फाल्गुन -२३ – २०७७
पछिल्लो समय वजारमा विभिन्न प्रकृतीका गितहरुले आफ्नो अस्तित्व कायम गरिरहेका छन । यसै विच क्यानडा निवासी नेपाली नारी प्रमिला वस्नेतले नेपाली सङ्गित क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने उदेस्यका साथ नेपाली साङ्गितिक आकासमा आफ्ना सिर्जनाहरुलाइ पुर्ण दिनतर्फ व्यस्त देखीनुभएको छ ।
केही समय अगाडी उहाको को हो तिमी वोलको गित वजारमा आइसकेको छ । फर्कि आउ मेरो हजुर , भगेरी चरि, लगाएतका कयौ गितहरुको सिर्जना गरिसक्नुभएकी वस्नेतको फेरी अर्को आसालाग्दो गित “घरि घरि” वजारमा आएको छ ।
चर्चित गाएक कृष्ण काफ्ले र रचना रिमालको स्वर रहेको उक्त गितमा गाएक काफ्ले र समिक्षा पोख्रेलको दमदार अभिनय देख्न पाइन्छ । प्रमिला वस्नेतको लयमा सरोज प्याकुरेलको सङ्गित तथा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । कुसल थापा र नरेस विसीले रेकर्ड गरेको सो गितलाइ साजन साहले मास्टरिङ गरेका हुन ।
ए प्लस स्टुडियोले तयार गरेका गितको भिडियोमा निजन राइको प्रहिल कार्कीको निर्देशन अभेस वज्राचार्यको छायांकन तथा माधव वेलवासेको सम्पादन रहेको छ भने पव्लिसीटी डिजाइन राकेस दाहालले गरेका छन ।
गितको श्रव्यदृष्य आइतवार साझ ४ वजे प्रमिला वस्नेतको आधिकारीक युटुव च्यानलवाटै वजारमा आएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

शुक्रबार, भदौ २२, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै