आसालाग्दो गित “पाली खरको” सार्वजानिक (भिडियो सहित)

निस्चल गौडेल ,फाल्गुण २३ ,कावासोती ||
थ्री स्टार मिडियाले फेरी पनि उत्कृष्ट र आसालाग्दो गीत ‘पाली खरको’ युट्युवमा सार्वजनिक गरेको छ । पछिल्लो समय उत्कृष्ट गीतहरु बजारमा ल्यायर चर्चा वटुल्न सफल यस मिडियाले भर्खरै सार्वजानिक गरेको यस गितमा माया प्रेममा एकअर्का बिच विश्वाश हराउँदै गएको भावलाइ श्रव्य दृष्य मार्फत प्रस्तुत गरेको छ ।

रमेश गौतम र सरिता अधिकारीको आवाजमा सजियको उक्त गितमा कमल अर्यालको शब्द सिर्जना रहेको छ भने लय टेक नारायण चापागाईं ‘टिएनसी’ ले सिर्जना गरेका हुन । सुनिल परियारको संगीत संयोजन गित वानडिबी एचडी काठमाडौंमा रेकर्डिङ गरिएको हो । गीतको अडियो मिक्सिङ तथा मास्टरिङ्ग एचएनबी किस्मतले गरेका छन ।

रमेश गौतम र बिना रावतको दमदार अभिनय तथा नृत्य रहेको भिडियोमा निसान एस.के को निर्देशन , दिपक गिरीको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको छ । जनता डिजिटल एण्ड फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त श्रव्यदृष्य थ्रि स्टार मिडियाको आधिकारीक युटुव च्यानलवाट डिजिटल वजारमा सार्वजानीक भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष ८, सोमबार १९:२७
    • 706 views
    परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित “डिएसए स्टार २०२४” को “मिनि डान्सिङ स्टार” अवार्ड आइरालाई ।।

    पौष ८, काठमाडौँ । ‘मिनी डान्सिङ स्टार’ आइरा खड्का विजेता भएकी छन् । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औँ संस्करणको ‘डिएसए स्टार २०२४’मा उनले सो उपाधि जितेकी हुन…

    विस्तृत.....

    • २०८१ भाद्र ८, शनिबार १९:२६
    • 206 views
    नेपाल प्रहरीले कावासाेतीमा पेट्राेल पम्प सन्चालनमा ल्याउँदै ।

    कावासोतीः  नेपाल प्रहरी कल्याण महाशाखाले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा ११ करोडको लागतमा पेट्रोल पम्प स्थापना गर्ने भएको छ । पूर्वपश्चिम राजमार्ग सँग जोडिएको कावासोती नगरपालिका २ मा इभी चार्जिङ स्टेसन, कफी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *