नवलपुरमा कोभिशिल्डको दोस्रो डोज केही दिनमै
कोरोना विरुद्धको खोप कोभिशिल्डको दोस्रो डोज केही दिनमै लगाइने भएको छ । नवलपुरमा १९ हजार बढीले कोभिशिल्ड खोप लगाएकोमा १४ हजारको हाराहारीमो दोस्रो डोजको खोप लगाउन बाँकी रहेका छन् ।
कोभिशिल्डको दोस्रो जोडको खोप लगाउन छुटेका ६५ बर्ष माथिका उमेर समूह, स्वास्थ्यकर्मी, पत्रकार, कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइने भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
उनका अनुसार साउनको अन्तिम साता कोभिशिल्डको दोस्रो डोजको खोप लगाउन नवलपुरमा शुरु गरिने छ । त्यसैगरी भेरोसेलको दोस्रो डोज खोप लगाउन बाँकीहरुलाई भने भदौको पहिलो साता खोप लगाइने तयारी भईरहेको उनले बताए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम