लागुऔषध सहित कावासोतीबाट एक जना पक्राउ

नवलपुरमा प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सहित कावासोती नगरपालिका–१ हात्तीखोरका २२ वर्षीय भिम मगरलाई शनिबार बिहान पक्राउ गरेको हो ।
प्रहरीले आशंकाको आधारमा उनले बोकेको झोलालाई चेकजाच गर्दा २ सय ७५ ट्याबटेल लागुऔषध नाईट्रोभ्याट बरामद गरेको हो ।
लु ५४ प ३३६ नम्बरको मोटरसाईकलमा मगरलाई जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा प्रहरीले चेकजाँचको क्रममा लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।
पक्राउ परेको भिमलाई प्रहरीको हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको डिएसपी गिरीले बताउनुभयो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव