चर्चित गाएक पसुपति सर्मा र छोरी लुभिना सर्माको स्वरमा मार्मिक गित “म फर्केर आउदिन र वावा” सार्वजानिक भएको छ ।
सर्माको सगिंत र लय समावेस रहेको उक्त गितमा सुनिल परियारले संगित संयोजन गरेका हुन भने एच वि एन किस्मतले गित सम्पादन गरेका छन । गित लाए वान डिभि स्टुडियोले तयार गरेको हो ।
दुर्गा पौडेलको सिनेमेटोग्राफी तथा निर्देशन रहेको गितको दृष्यमा पसुपति सर्मा, लुभिना सर्मा,रेखा सर्मा र डिभेन्स पौडेलको मार्मिक अभिनय देख्न सकिन्छ ।
नविन घर्तिमगरको सम्पादन रहेको गितको भिडियोमा राजेन्द्र अर्यालको आइ टि सर्पोट छ भने एडभेन्चर इन्टरटेन्मेन्टले पोष्ट प्रोडक्सन गरेको हो ।
गितको श्रव्यदृष्य पसुपति सर्माको आधिकारीक युटुव च्यानल वाट डिजिटल वजारमा सार्वजानीक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित “डिएसए स्टार २०२४” को “मिनि डान्सिङ स्टार” अवार्ड आइरालाई ।।
पौष ८, काठमाडौँ । ‘मिनी डान्सिङ स्टार’ आइरा खड्का विजेता भएकी छन् । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औँ संस्करणको ‘डिएसए स्टार २०२४’मा उनले सो उपाधि जितेकी हुन…
विस्तृत.....