पसुपति सर्माका वावुछोरीको आवाजमा मार्मिक गित सार्वजानीक (भिडियो सहित)
चर्चित गाएक पसुपति सर्मा र छोरी लुभिना सर्माको स्वरमा मार्मिक गित “म फर्केर आउदिन र वावा” सार्वजानिक भएको छ ।
सर्माको सगिंत र लय समावेस रहेको उक्त गितमा सुनिल परियारले संगित संयोजन गरेका हुन भने एच वि एन किस्मतले गित सम्पादन गरेका छन । गित लाए वान डिभि स्टुडियोले तयार गरेको हो ।
दुर्गा पौडेलको सिनेमेटोग्राफी तथा निर्देशन रहेको गितको दृष्यमा पसुपति सर्मा, लुभिना सर्मा,रेखा सर्मा र डिभेन्स पौडेलको मार्मिक अभिनय देख्न सकिन्छ ।
नविन घर्तिमगरको सम्पादन रहेको गितको भिडियोमा राजेन्द्र अर्यालको आइ टि सर्पोट छ भने एडभेन्चर इन्टरटेन्मेन्टले पोष्ट प्रोडक्सन गरेको हो ।
गितको श्रव्यदृष्य पसुपति सर्माको आधिकारीक युटुव च्यानल वाट डिजिटल वजारमा सार्वजानीक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी