प्रसासनको आदेशको धज्जि उडाउदै गुल्मिमा भोजभतेर कार्यक्रमः
राज भण्डारी ,श्रावण २६, एन संचार ।। कोविढ १९ बाट उत्पन्न भएको कोरोना महामारीका कारण सारा विश्व आक्रांन्त भएको यो विषम परिस्थितीमा गुल्मी जिल्ला पुर्ण रुपमा लकडाउन गरियको छ ।
जिल्ला प्रसासन कार्यालय गुल्मीले समेत बिज्ञप्ती निकाल्दै यो बेला कुनै पनि कार्यकर्म भोज भतेर नगर्न अनुरोध गरेको छ तर यसको बिपरित कार्य भयको समाचार बाहिर आएको छ ।
छत्रकोट गाउँपालिका वार्ड नं १ हुगामा जन जागृती उच्च मा बिको नया भवन निर्माणको काम केही महिना अघि सकियतापनि अहिले यो माहामारीको बेला कामदार बिदाइ भन्दै भोज कार्यक्रमको आयोजना गरियको छ ।
स्थानिय प्रेम ब सारुका अनुसार कार्यक्रममा करिब ६० जनाको उपस्तिथि रहेको र सामाजिक दुरिको समेत ख्याल नगरी बिधालय ब्याबस्थापन समितीका अधिकारी, विद्यालयका कर्मचारी ,स्थानिय लगायतकाको उपस्थितमा साझपख सो कार्यक्रमको आयोजना गरिएको हो ।
अझै रोचक कुरा त के छ भने बिधालयका प्रधानाध्यापक र शिक्षक विच बोलचाल समेत छैन । सामान्य कार्यक्रम माक्स बितरण कार्यकर्म होस या बिधालय भवन समापन कार्यक्रम होस प्रत्येक पटक विवादीत विषय बन्ने गरेको स्थानिय सुदिप भण्डारीले जानकारी दिए ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी
अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै