मिलमा आगालागी

मध्यविन्दु नगरपालिका १ मा बस्ने छविलाल बिष्टका काठको मिलमा आगालागी भएको छ । काठ चिरान हुने मिलमा विद्युत लाईन सर्ट भई अचानक आगालागी भएको र मानविय क्षती भने नभएको प्रहरी चौकी कोल्हुवाले जनाएको छ ।
आगालागीबाट ठुलो पलङ ५ सेट, सानो पलङ २ सेट, दराज ४ वटा, प्लाई बोर्ड १५० थान, प्लाष्टिकको कुर्ची ५ वटा, बा.प्र.३–०३ प १९९७ नम्बरको स्कुटरमा क्षती भएको छ ।
त्यसैगरी लु ३३ प ९३५७ नम्बरको मोटर साईकलमा सामान्य क्षति भएको प्रहरी चौकी कोल्हुवाले जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा