भरतपुरमा स्वास्थ्य बुलेटिन सार्वजनिक

भरतपुर महानगरपालिकाले स्वास्थ्य बुलेटिन सार्वजनिक गरेको छ । महानगर भित्रका स्वास्थ्य गतिविधिलाई समेटेर मासिक बुलेटिन सार्वजनिक गरिएको हो ।
सार्वजनिक बुलेटिनमा कोभिड–१९ सम्बन्धि गतिबिधि धेरै समेटिएको जनस्वास्थ्य अधिकृत केशब भट्टले जानकारी दिए । यस बुलेटिनमा भरतपुर महानगरमा ३० प्रतिशतलाई कोभिड खोप लगाईएको रिपोर्टमा उल्लेख गरिएको छ ।
महानगरका स्वास्थ्य शाखा प्रमुख दिपक सुबेदीले अबका दिनमा हरेक महिना यस बुलेटिन प्रकाशन गर्दै लैजाने बताए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै